जीपमा २६ सबार, प्रहरीले झारेका कारण आठको ज्यान जोगियो
गोरखापत्र अनलाइन ,
मंसिर १७, २०७६ मंगलवार
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डमा १४ जनाका ज्यान जाने गरी भएको जीप दुर्घटनाको मुख्य कारण ओभरलोड र तीब्र गति भएको प्रहरीले जनाएको छ ।