जनताका समस्या समाधानमा प्रतिवद्ध हुने छु :विद्या भट्टराई
गोरखापत्र अनलाइन ,
मंसिर १५, २०७६ आईतवार
प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कातर्फबाट उमेदवार बन्नुभएका भट्टराईले ‘कास्कीका जनताले स्व. रविन्द्र अधिकारीको निधनपछि जसरी आफूलाई जनताको सेवा गर्न चयन गरेर पठाउँनुभएको छ, सोही अनुसार जनताको मन नदुखाउँनेगरी काम गर्छु ।’