सधै धूलाम्य रहने शंकराचार्य गेट शनिबार सफा
गोरखापत्र अनलाइन ,
मंसिर ७, २०७६ शनिबार
नेपाल कै प्रमुख प्रवेशद्वार वीरगञ्जस्थित शंकराचार्य गेट सवारीसाधन ओहरदोहोर गर्दा उड्ने धूलोले सधै धुलाम्य हुने गरेको थियो तर शनिबार भने अर्कै दृश्य देखाप¥यो । धूलो पनि उडेको छैन सवारी साधन अन्य दिनमा जस्तै निर्वाधरुपमा आउजाऊ गरी रहेका थिए कैतै फोहर मैला पनि देखिदैन ।