गोँगबु बसपार्कमा मदिरा र ध्रुमपान निषेधित क्षेत्र घोषणा
गोरखापत्र अनलाइन ,
मंसिर ९, २०७६ सोमबार
गोँगबु नयाँ बसपार्क परिसरलाई मदिरा र ध्रुमपान निषेधित क्षेत्रको रुपमा घोषणा गरिएको छ । मदिरा बेचविखन र पिउन पूर्णरुप निषेध गरिएको छ भने ध्रुमपान निश्चित स्थान बाहेक जथाभावी खान र चुरोटका ढुटा फाल्न रोक लगाइएको छ ।
त्यस्तै, बसपार्कभित्र रेष्टुराँ सञ्चालन गरी माछामासु जन्य परिकारको विक्री वितरण र खानपानमा समेत रोक लगाइएको छ । दक्षिण एसियाकै नमूना बसपार्क बनाउने योजना अनुसार, लोत्से बहुउद्धेश्यीय प्रा.लि.,महानगरीय...