विश्व कम्युनिष्ट बैठकमा कम्युनिष्ट पार्टीलाई जनमुखी बनाउन जाेड
गोरखापत्र अनलाइन ,
कार्तिक २, २०७६ शनिबार
विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीको २१औँ बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ ।