लोकसेवा अध्ययन सामाग्री : वस्तुगत प्रश्नोत्तर
गोरखापत्र अनलाइन ,
आश्विन २९, २०७६ बुधबार
नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा स्मार्ट मिटर जडान कुन–कुन ठाउँमा गर्न लागेको छ ?
काठमाडौँस्थित रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र
– नेपाल सरकारको लगानी एवं एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाडौँ उपत्यकामा नमुना परियोजनाका रूपमा अघि बढाइएको ।