प्रतिबन्धित जुस बजारमा बिक्री
गोरखापत्र अनलाइन ,
आश्विन २८, २०७६ मंगलवार
सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।
बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक लगाएको थियो ।