‘होटलमा ढोका बन्द गरे, ३६ घण्टासम्म पानीका भरमा एम्बुलेन्स चलाएँ’
गोरखापत्र अनलाइन
जेष्ठ २४, २०७८ सोमबार
‘‘भर्खर खाना खानबसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु¥याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना खाएर आउँछु भन्ने हुँदैन थालको भात छाडेर कुदिहाल्नुपर्दछ ।’’
यि माथिका भनाईबेनी अस्पतालका एम्बुलेन्स चालकका हुन । कोरोना महामारीका समयमासंक्रमितलाई अस्पतालसम्म पु¥याउने मुख्य काममा खटिएका एम्बुलेन्स चालकहरु भोक...