पर्यटकको रोजाइमा दारेगौँडा, दर्जन हिमशृङ्खलाको मज्जा लुटिन्छ !
गोरखापत्र अनलाइन
कार्तिक १४, २०७७ शुक्रबार
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरी स्थित दारेगौंडा पहाड आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । समुन्द्र सहतदेखि दुई हजार ४७५ मिटरको उचाईमा रहेको दारेगांैडाबाट दर्जन बढी हिमश्रृङखलाका साथै म्याग्दी, पर्वत, गुल्मी, क्षेत्रको अवलोकन गर्न सकिन्छ ।