logo
२०८१ जेष्ठ ३ बिहीवार



प्रतिनिधिसभा बैठक २३ गतेसम्मलाई स्थगित

राजनीति |


प्रतिनिधिसभा बैठक २३ गतेसम्मलाई स्थगित


गोरखापत्र अनलाइन
काठमाडौ, चैत्र १२ गते । संघीय सांसदको प्रतिनिधिसभाको बैठक आगामी चैत्र २३ गतेसम्मलाई स्थगित गरिएको छ ।

२०७६ चैत्र ६ गते बिहीबार सूचना प्रकाशित गरि ०७६ चैत्र १३ गते बिहीबार बस्ने गरि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक कोभिङ–१९ भाइरसको संम्भावित संक्रमणको कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको कारण बैठक बस्न नसक्ने कारणले सम्माननीय सभामुखले अर्काै बैठक चैत्र २३ गते दिनको एक बजेलाई बस्नेगरि निर्धारण गरेको सूचना टाँस गरिएको छ ।

संघीय सांसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले सो बिषयको सूचना आज टासँ गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?