logo
२०८१ बैशाख २२ शनिवार



सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउछु : देउवा

राजनीति |


सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउछु : देउवा


काठमाडौं, मङ्सिर २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?