logo
२०८१ मंसिर ११ मंगलवार



राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने

राजनीति |


राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने
फाइल तस्बिर


काठमाडौं, माघ १३ गते। राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

यसअघि माघ २ गते बैठकको मितिका लागि सूचना सार्वजनिक गर्ने बताइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?