logo
२०८१ मंसिर १० सोमवार



संसद्‍ कार्यसूचीमा एमसीसी समेटियो, अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुहुने

राजनीति |


संसद्‍ कार्यसूचीमा एमसीसी समेटियो, अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुहुने
फाइल तस्बिर


काठमाडौं, फागुन ८ गते । प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) समेटिएको छ । अर्थमन्त्री शर्माले एमसीसी प्रस्तुत गर्नुहुने  भएकाे छ । आइतबार बसेको कार्यव्यवस्था समिति बैठकपछि सार्वजनिक भएको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको हो । संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता संसदमा टेबल हुन लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?