logo
२०८० चैत्र १५ बिहीवार



गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

राजनीति |
प्रदेश |


गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड


 

काठमाडौं, फागुन ११ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

माओवादीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकमा सञ्चार माध्यमसँग कुराकानी गर्नुहुदै उहाँले अहिले भएको परिवर्तनलाई कुनै न कुनै रुपले कमजोर बनाउने खतरा बढेको पनि बताउनुभयो ।

‘गठबन्धन, सरकार टुटाउने षड्यन्त्र भइरहेको छ । अहिले भर्खरै प्रतिक्रान्ति भइसक्यो भन्ने होइन ।’, बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग नभई गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा छलफल भएको पनि उहाँले खुलाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?