logo
२०८२ जेष्ठ २६ आईतवार



निर्वाचनका लागि कल सेन्टर सञ्चालन

राजनीति |


निर्वाचनका लागि कल सेन्टर सञ्चालन
तस्बिर: सुजन गुरुङ


काठमाडौं, चैत १५ गते। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गर्नुभएको हो। उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ सहित कल सेन्ट सञ्चालनमा आएको छ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकसाथ हुँदैछ। निर्वाचन अगाडि आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?