logo
२०८२ श्रावण २७ सोमवार



प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्षको स्वागत

राजनीति |


प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्षको स्वागत
नयाँदिल्लीस्थित भारतीय जनता पार्टी(भाजपा)को पार्टी कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै भाजपाका अध्यक्ष जेपी नड्डा। तस्बिर : रोशन सापकोटा, रासस


काठमाडौं, चैत १८ गते। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनाता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाले स्वागत गर्नुभएको छ।

भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार दिउँसो दिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधि मण्डललाई भाजपा अध्यक्षले शुक्रबार साँझ पार्टी कार्यालयमा स्वागत गर्नुभएको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?