एमसीसी सम्झौताका प्रावधान गहिरोसँग अध्ययन गर्न एमाले नेता भीम रावलको अपील
गोरखापत्र अनलाइन
माघ १७, २०७८ सोमबार
प्रतिनिधिसभा सांसद एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेता भीम रावलले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनका नेताहरु लागिपरेको बताउनुहुदै सोमबार प्रधानमन्त्री, प्रतिनिधिसभा संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता एवम् सांसदहरुमा खुलापत्र जारी गर्नुभएको छ ।