तस्बिरमा शहीद दिवस
गोरखापत्र अनलाइन
माघ १६, २०७८ आइतवार
एउटै गाउँबाट ६ जना शहीद भएकाले ‘शहीदहरुको गाउँ’ भनेर चिनिने तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा रहेको शहीद पार्क । उपेक्षित अवस्थामा रहेको छ । व्यास नगरपालिका–८ स्थित सो गाउँ पुग्नको लागि साँघुरो र जोखिमपूर्ण तरिकाबाट जानुपर्ने बाध्यता रहेको छ । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिएर मुलिमराङका भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ गरेर ६...