सामाजिक सद्भाव खलबल हुने गरी प्रचारप्रसार गर्न नपाउने
गोरखापत्र अनलाइन
पुष २६, २०७८ सोमबार
राष्ट्रिय सभा सदस्यको माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सोमबारदेखि निर्वाचन आचार संहिता, २०७२ सोमबारदेखि लागू भएको छ । निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता एवम् भयमुक्त वातावरण निर्माणका लागि आचार संहिता सम्बन्धित सबैले पालना गर्नुपर्ने जनाएको छ ।