logo
२०८१ फाल्गुन २६ सोमवार



‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा ’   

प्रदेश |


‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा ’   
फाईल तस्विर


इलाम, मङ्सिर २६ गते । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभएको छ । माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उहाँले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भन्नुभयो । उहाँले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताउनुभयो ।    
    
सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाखभन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?