logo
२०८१ फाल्गुन २२ बिहीवार



सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना संक्रमण

प्रदेश |


सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना संक्रमण


सुदूरपश्चिम, पुुस ५ गते । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ 

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिनुभयो । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बस्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?