logo
२०८१ फाल्गुन १२ सोमवार



हुम्लाको सर्केगाडमा पशुगणना

प्रदेश |


हुम्लाको सर्केगाडमा पशुगणना
सांकेतिक तस्बिर


सिमकोट, चैत ६ गते । हुम्लाको सर्केगाड गाउँपालिकाले पशु गणना शुरुआत गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो ।

गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक परिचालन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?