logo
२०८१ माघ १९ शनिवार



अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

प्रदेश |


अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा


सिन्धुपाल्चोक, भदौ ११ गते । लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ ।

मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा आज बिहानदेखि बाटो अवरुद्ध भएको थियो । अपराह्न पहिरा पन्छाएर सडक सञ्चालनमा आएको स्थानीयबासी पुरु घौरासैनीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?