logo
२०८१ बैशाख ८ शनिवार



सिन्धुपाल्चोक काँग्रेस सभापतिमा लामा

प्रदेश |


सिन्धुपाल्चोक काँग्रेस सभापतिमा लामा


सिन्धुपाल्चोक,फागुन ३० गते । नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?