logo
२०८१ मंसिर १० सोमवार



जीवन (कविता)

शनिवार |


जीवन (कविता)


वसन्त लोहनी

जीवन
बितेको र आउने दिनको बीच
बाँच्नुको अर्थ
हराउँदै गएमा
खाली प्रतिबिम्ब
बाँकी मात्र हुन सक्छ
घडीको लङ्गुर हल्लिँदैमा
ठीक समय नहुन सक्छ
त्यसैगरी
बाँचेको हुँदा पनि
वर्तमान बिलाएको पनि हुन सक्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?