logo
२०८१ जेष्ठ ५ शनिवार



पृथ्वीलाई खतरा हुने क्षुद्रग्रह पत्ता लगाउने इन्फारेड टेलिस्कोप बनाइने

बिज्ञान |


पृथ्वीलाई खतरा हुने क्षुद्रग्रह पत्ता लगाउने इन्फारेड टेलिस्कोप बनाइने



बासिङट डीसी, असोज ७ गते । अमेरिकी अन्तरीक्ष संस्था (नासा)ले पृथ्वीलाई खतरा उत्पन्न गर्न सक्ने क्षुद्रग्रहहरू पत्ता लगाउने इन्फारेड टेलिस्कोप बनाउने भएको छ ।
नासाले त्यस प्रकारको टेलिस्कोप अर्को दशककको मध्य तिरबाट प्रयोगमा ल्याउने तयारी गरेको छ ।
पृथ्वीको निकट आएका बस्तुको अनुगमन गर्ने सो परियोजनाका लागि ५० देखि ६० करोड अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । सीएनएन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?