logo
२०८१ जेष्ठ ५ शनिवार



रोग प्रतिरोधी प्लाष्टिक आविष्कार

बिज्ञान |


रोग प्रतिरोधी प्लाष्टिक आविष्कार


गोरखापत्र अनलाइन
काठमाडौं । वैज्ञानिकहरुको एक समूहले रोग प्रतिरोधी प्लाष्टिक आविष्कार निर्माण गरेको छ ।

हानिकारक व्याक्टेरियालगायतका किटाणुलाई उक्त प्लाष्टिकमा पर्नबाट जोगाउँछ ।

क्यानाडाको म्यामास्टर विश्वविद्यालयको वैज्ञानिकहरुको एक समूहले न्यानो स्केल सर्फेश इन्जिनियरिङ र रसायनशास्त्रको समन्वयमा प्लाष्टिकको यस्तो सतह निर्माण गरेको हो ।

यो पारदर्शी सतहले सबै प्रकारका किटाणुहरुलाई नष्ट गरिदिन्छ । –ऐजन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?