logo
२०८१ जेष्ठ ८ मंगलवार



फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम विश्वभर करीब छघण्टा बन्द

बिज्ञान |


फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम विश्वभर करीब छघण्टा बन्द


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १९ गते । विश्वभर पहुँच भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम करीब छ घण्टा बन्द भएको छ । नेपालमा पनि गए राती करीब ९ बजेबाट फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द भएका थिए ।
समाजिक सञ्जाल बन्द हुँदा करीब ६० लाख अमेरिकी डलर घाटा भएको जनाइएको छ । फेसबुकले प्रबिधिक कारणले समस्या आएकोमा माफी मागेको छ । (स्रोत : सीएनएन)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?