किन भवन अगाडि पहाड बनाउँछन् कोरियाली नागरिक ?
गोरखापत्र अनलाइन ,
कार्तिक २१, २०७६ बिहीबार
पौराणिक कथा अनुसार कोरियाको उत्पत्ति तैबैक पहाड क्षेत्रबाट सुरु भएको विश्वास गरिन्छ ।
कोरियाली कथाकारहरुका अनुसार हवान–ऊङग स्वर्गबाट आउनुभयो । आउने बित्तिकै महिला बन्ने चाहना बोकेकि एक भालुसित उहाँको साक्षात्कार भयो । हवान–ऊङगले उक्त भालुलाई एकसय दिनसम्म गुफाभित्र लसुन खाएर बस्न भन्नुभयो । त्यसले काम गर्यो । र उक्त महिलाले त्यसपछि हवान–ऊङगसँग विवाह गर्दा दाङगुनको जन्म भयो । जसले २३३३ बीसीमा कोरियाको अविष्कार...