logo
२०८१ जेष्ठ ८ मंगलवार



चापागाउँ परिवेश शहरी, जीवन शैली परम्परागत (फोटो फिचर)

समाज |


चापागाउँ परिवेश शहरी, जीवन शैली परम्परागत (फोटो फिचर)


गोरखापत्र अनलाइन
ललितपुर, भदौ १५ गते । राजधानीको चक्रपथबाट मुश्किलले चार पाँच किलो मिटरको दुरीमा रहेको चापागाउँ अहिले गोदावरी नगरपालिकामा पर्छ ।
नगरपालिका भित्र परे पनि यो प्राचिन बस्तीका बासिन्दाको दैनिकी सामान्य ग्रामीण परिवेश भन्दा फरक छैन ।
घर अघिल्लो भागमा मकै, भट्मास र खुर्सानी जस्ता दैनिक उपभोगका बस्तु सुकाइको देख्न सकिन्छ । घरको पेटीमा गाई बस्तुका लागि घाँस थुपारिएको छ ।
शहर भित्र पनि जिवित रहेको परम्परागत जीवन शैली यहाँ पुग्ने जो कोहीका लागि अनौठो लग्न सक्छ ।

 

तस्बिर ः शेखर चाैलागाँइ

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?