गाेरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १६ गते । सूर्यको उपासना गरी मनाइने छटको काठमाडौंमा पनि भव्य रुपमा तयारी गरिएको छ । पशुपतिको गुज्जेश्वरी, कमल पोखरी थपाथलीको बागमती किनार लगायतका जलासयमा सरसफाइ र सजवट गरी अस्ताउँदो सूर्यको पूजाको तयारी भएको छ ।
तराइ भेगमा धुमधाम मनाइने यो चाड अहिले काठमाडौमा पनि भव्यताका साथ मनाउन थालिएको छ ।निकै