logo
२०८१ मंसिर १२ बुधवार



जुम्ला क्वारेन्टाइनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ   

समाज |


जुम्ला क्वारेन्टाइनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ   



खलङ्गा, जेठ २३ गते । जुम्लाको क्वारेन्टाइनमा मृत्यु हुनुभएका ६५ वर्षीया वृद्धाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ ।    
चन्दननाथ नगरपालिका–८, धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टाइनमा बस्नुभएका वृद्धाको बिहीबार राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?