logo
२०८१ मंसिर ८ शनिवार



गण्डकी प्रदेशमा तमु ल्होसारको सार्वजनिक बिदा

समाज |


गण्डकी प्रदेशमा तमु ल्होसारको सार्वजनिक बिदा


नवीन शिशिर विक
बागलुङ, पुस १४ गते । गण्डकी प्रदेश सरकारले तमु ल्होछारको दिन सार्वजनिक बिदा दिएको छ ।

सरकारले गुरुङ समुदायको मुख्य चाड तमु ल्होछारको दिन पुस १५ गते गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले राष्ट्रिय बिदाको अतिरिक्त छ दिन स्थानीय बिदा गर्न सक्ने अधिकार छ । गण्डकी प्रदेश सरकारले माघे संक्रान्ति, इद लगायतका चाडपर्वमा स्थानीय बिदा दिँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?