ज्येष्ठ नागरिकका समस्यालाई पाठ्यपुस्तकमा समावेश गरिनुपर्छ
गोरखापत्र अनलाइन
आश्विन १५, २०७८ शुक्रबार
संयुक्त राष्ट्र संघले गरेको घोषणा अनुरुप सन् १९९१ देखि हरेक अक्टोबर १ मा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइने गरिएको छ । ज्येष्ठ नागरिकको जीवन सम्मानित, मर्यादितर सुखमय बनाउन उनीहरुको समस्या पहिचान गरि समाधान गर्नुपर्ने दायित्व सरकार लगायत ज्येष्ठ नागरिकका घरपरिवार तथा आफन्त सबैको भएको बताइएएको छ ।
२०५१ सालमा तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सम्झना स्वरुप मासिक एक सय रुपैंया वृद्धभत्ता...