नवदूर्गा मन्दिर पुनःनिर्माण सम्पन्न, साे क्षेत्रलाई संग्रहालय बनाउने तयारी
गोरखापत्र अनलाइन
श्रावण २, २०७८ शनिबार
वि.सं. २०७२ को भूकम्पले क्षति पु¥याएको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदूर्गा भवानीदेवी मन्दिर पुनःनिर्माण सम्पन्न भएकाे छ ।
पाटन दरवारसँग सम्बन्धित सबभन्दा पूरानो जात्रामध्ये लिच्छवी राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र यससँग सम्बन्धित नवदूर्गा नाच पनि साेही अवधिकाे भएकाे बताइएकाे छ ।
नवदूर्गा नाच प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा चार दिन पाटन दरवार क्षेत्रस्थित...