यौनजन्य हिंसाका पीडकविरुद्ध डर, लाज नमानी बोल्नु जरुरी
दीपा चाैधरी
मंसिर ९, २०७८ बिहीबार
नेपाललगायत संसारभरका लगभग आधा जनसंख्य विभेद र यौनिकहिंसाको सिकार भइरहेको छ ।यौनहिंसाको सवालमा ‘जसको शक्ति उसैको भक्ति’ भन्ने कुरा लागू भएकाले बलात्कार जस्तो जघन्य अपराधको घटना बढिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलका प्रमुख महिला विकास अधिकृत ममता विष्टले बताउनुभयो ।