मानवसेवामा रमाउँदै ‘बेसहाराकी आमा’
रासस
मंसिर ७, २०७८ मंगलवार
बाइस वर्षको उमेरसम्म हेटौँडाकी सुमिरा लामालाई मानवसेवाबारे त्यति चासो थिएन । उमेरका कारण हुने चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ र रमाइलोमै उहाँको दिनचर्या चलिरहेको थियो ।
उहाँ कहिले कलेज पढ्न छाडेर घुमघाम त कहिले आमाबासँग पैसा मागेर चलचित्रघरमा रमाउनुहुन्थ्यो । केही वर्ष यस्ता नियमितताबाट लामाको स्वभाव र दैनन्दिनमा परिवर्तन हुन समय नै लागेन । उनन्तीस वर्षीया लामा अहिले मानवसेवामा समर्पित भएको सात वर्ष...