धुम्रपान र प्रदूषणका कारण सीओपीडीका विरामी बढ्दै
गोरखापत्र अनलाइन
मंसिर २, २०७८ बिहीबार
स्वस्थ फोक्सो भन्ने अवधारणाका साथ बुधबार सीओपीडी मनाइएको छ । धेरै खोकी लाग्ने, सास फेर्न गाह्रो हुने लगायत फोक्सोसम्बन्धी स्वास्थ्य समस्यालाई सिओपीडी भनिने वरिष्ठ छाती, श्वास प्रश्वास तथा निन्द्रा रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्य बताउनुहुन्छ । धुम्रपान र प्रदूषित वातावरण यो रोगका मुख्य कारणहरु हुन् ।