logo
२०८१ मंसिर ९ आईतवार



पर्यटन वर्ष प्रचार प्रशारका लागि -याली (फोटाे फिचर)

पर्यटन |


पर्यटन वर्ष प्रचार प्रशारका लागि -याली (फोटाे फिचर)
तस्विरः सागर बस्नेत



गोरखापत्र अनलाइन
काठमाडौं, पुस १४ गते । पर्यटन वर्ष २०२०को पूर्वसन्ध्यामा राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा सोमबार साँझ मैनबत्ती ¥यालीको आयोजना गरियो ।
नरसिंह चोकबाट शुरु भएको सो ¥याली सात घुम्ति हुँदै पुनः नरसिंह चोकमा आएर समापन भएको थियो । ¥यालीमा नेपाली संस्कृति झल्कने विभिन्न पहिरनहरू सहितका झाँकीहरू प्रस्तुत गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?