टोड्केबाट अन्नपूर्ण, धौलागिरि, अवलोकन हुन्छ आँखाभरी
गोरखापत्र अनलाइन
कार्तिक २५, २०७७ मंगलवार
दृष्यावलोकनका लागि महत्वपूर्ण मानिने म्याग्दीको टोड्के अहिले पूर्वाधार विकास भए सँगै पर्यटकहरुको आकर्षण बढ्न थालेको छ । बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाको सङ्गममा पर्ने टोड्के आन्तरिक पर्यटककको आकर्षक गन्तव्यको क्षेत्र बन्दै जान थालेको छ । टोड्केमा स्थानीयको लगानीमा सामुदायिक लज निर्माण गरी सञ्चालन गरेपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।
दृष्यावलोकन तथा सूर्योदय...