पर्यटन मजदुरलाई निःशुल्क एकमहिने चिनियाँ भाषा तालीम
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७६ सोमबार
नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालीम प्रदान गरेको छ ।