पर्यटकलाई पनि आकर्षक बन्यो इन्द्रजात्रा
गोरखापत्र अनलाइन ,
भाद्र २८, २०७६ शनिबार
परम्परागत शैलीको बाजागाजाको ध्वनि इन्द्रजात्राको पहिचान हो । उपत्यकाको भित्री सहरका विभिन्न ठाउँमा इन्द्र प्रदर्शनी राख्नु, कुमारी, वटुक भैरव, गणेशको रथ तान्नु, ठाउँठाउँमा भैरवको मकुण्डो, समय्बजी सजाएर प्रदर्शनीमा राखिनु, दबुहरूमा देवीको नाच देखाउनु, पुलुकिसी नाच, मजिपा लाखेको नाच यी सम्पूर्ण गतिविधिमा विशाल जानसमुदायको सहभागिता हुनुले इन्द्रजात्राको धार्मिक, सांस्कृतिक र सामाजिक महŒव उजागर हुन्छ । यो इन्द्रजात्रा...