पहिलो क्याम्पसम्म आइफल डक्टरले बनाए बाटो, आरोहण तयारी शुरु
गोरखापत्र अनलाइन
चैत्र १७, २०७७ मंगलवार
वसन्तऋतुको आरोहण तयारीका लागि सगरमाथाको पहिलो क्याम्पसम्म बाटो निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरको टोलीले छ हजार मिटरको पहिलो क्यम्पसम्म बाटो निर्माण सम्पन्न गरी उकालो लागेको आधार शिविरबाट माउन्टेन गाइड दानुरी शेर्पाले जानकारी दिनुभयो ।
बैशाख पहिलो सातासम्म बाटो निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । आइसफल डाक्टरको टोलीले दोस्रो क्याम्पसम्म बाटो निर्माण गर्ने छन् भने त्यस पछि आरोहण सञ्चालक संघले...