गोरखापत्र अनलाइन
काठमाडौं, चैत १७ गते । कास्की जिल्लाको परम्परागत गुरुङवस्ती घान्द्रुकमा कोरोनापछि आन्तरिक पर्यटकको आउजाउ बाक्लिए पनि विदेशी पर्यटक पुग्न सकेका छैनन् ।
ढुङगाले छाएका चिटिक्क परेका वस्ति र वातावरणीय सचेतता आदिले पर्या पर्यटनका लागि घान्द्रुक निकै चर्चामा छ ।
तस्बिर सौजन्य : रमिता छुँजु