एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार
गोरखापत्र अनलाइन ,
भाद्र १३, २०७७ शनिबार
न्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ३३ वस्तीका नागरिकहरु सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका–५ जम्बुलगायत पुरै वडा जोखिम भयो । बाह्रबिसे–५ जम्बुको पहिरोमा दुई जनाको मृत्यु भयो, १७ जना बेपत्ता भएभने सोही वडामा एक हजार ५० घर जोखिम अवस्थामा छन् । जम्बु, कसेरी, बुकाम, खागदललगायतका पुरै वस्तीमा क्षति पुगेको छ । मान्द्रा,...