म्याग्दीमा नासिँदै सम्पदा, उजाड बन्दै बस्ती
गोरखापत्र अनलाइन
मंसिर २५, २०७८ शनिबार
डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् ।