वर्षा, शीतलहर र हुस्सुका कारण चिसो, उडान प्रभावित
गोरखापत्र अनलाइन
पुष १४, २०७८ बुधबार
बाँकेमा मङ्गलबार रातिदेखि शुरु भएको वर्षा, शीतलहर र हुस्सुका कारण फेरि चिसो अत्यधिक बढेको छ । दसदिनअघि एक्कासि बढेको चिसो गत केही दिनदेखि चर्को घाम लागिरहेकाले घटेको थियो ।