स्वास्थ्य सेवाको गुणस्तरीयता बढ्दै
जिल्लाको त्रिवेणी गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सेवाको गुणस्तरीयता बढ्दै गएको छ । त्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा गुणस्तर सुधार हुँदै गएको देखिएको हो ।
पाँच वर्षदेखि पुल निर्माण अलपत्र
दैलेखका ११ स्थानीय तहमा छैनन् सार्वजनिक शौचालय
दैलेख भगवतीमाई गाउँपालिका वडा नं. २ का राजन शर्मा दैलेख सदरुमुकाम पुग्नुभयो । जिल्ला प्रशासनमा नाता प्रमाणित गर्न आउनुभएका उहाँलाई शौच गर्नुपर्ने अबस्था भएपछि सार्वजनिक शौचालयको खोजी गर्नुभयो ।
खुर्पा प्रहार गरी श्रीमतीको हत्या
सुविधा भएकै ठाउँमा मात्र स्वास्थ्य सेवा
भौगोलिक रूपमा जाजरकोट सानो भए पनि पहाडी भू–बनोटका कारण यहाँका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा पाउन कठिन भएको छ ।
पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव
पहिरोमा तीन जनाको मृत्यु
बेपत्ता आउने आशमै बित्यो दुई दशक
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती–मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताउनुभएको छ ।