राउटे मुखियाका गुनासो 'हाम्रा जनतालाई समस्या परेको छ'
गोरखापत्र अनलाइन
श्रावण २५, २०७८ सोमबार
कालिमाटी गाउपालिका वडा नं ५ काल्चेको चिसापानीमा वस्दै आएका राउटेलाई खाद्यान्न, लत्ता कपडा उपलब्ध गराइएको छ । राउटेलाई खाद्यान्न , मुला, दाल, नुन, चामल, त्रिपाल र कपडा उपलब्ध गराइएको हो ।
कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपाली सहितको राहत लिएर पुगेको टोलीलाई राउटे समुदायका अगुवाले भत्ता, खाद्यान्न र वसोबासका लागि आवश्यक पर्ने सामाग्रीकोसमयमा ब्यवस्था मिलाउनु आग्रह गरेका थिए ।