चार हजार मिटरकाे उचाईंमा रहेको महावुधाममा मेला
गोरखापत्र अनलाइन
भाद्र ५, २०७८ शनिबार
दैलेख र कालीकोट जिल्लाको सिमाना पर्ने समुन्द्र सतहदेखि चार हजार २ सय मिटर उचाईंमा रहेको महावुधाममा मेला लागेको छ । कोरोना भाइरस संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले मेलामा जान प्रतिवन्ध गर ेपनि महावुधाममा भने हजारांै मानिस मेला भर्न गएका छन् ।
जनैपूर्र्णिमाको अघिल्लो दिन लाग्ने मेलामा दर्शन गर्नका लागि दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला र नेपालग